प्रमुख समाचार

आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने जनाइएको छ...

पुरा पढ्नुहोस
सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव हुँदै,५करोडको कारोबार हुने अनुमान

सागर महत,पुष१९ अर्घाखाँची। चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन,संस्कृति तथा औद्योगिक ब्यापार मेला २०८२हुने भएको छ।ऐतिहासिक धार्मिक सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्नुको साथै कृषि उपज,हस्तकला,घरेलु तथा साना उधोगका...

पुरा पढ्नुहोस
सरकार पूर्ण रूपमा असफल भयोःभट्ट

सन्धिखर्क ।राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाउनुभएको छ । अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उहाँले मुलुक बहुआयामिक...

पुरा पढ्नुहोस
छत्रदेवको बृहत लिफ्टिङ्ग खानेपानी योजनाको सफल परिक्षण परिक्षण

सागर महत, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका को गौरवको आयोजना हाँडेकोट–चिदिका बृहत लिफ्टिङ्ग खानेपानी योजनाको सफल परिक्षण भएको छ । छत्रदेव ४मा निर्माणाधिन अवस्थामा रहेको आयोजनाको अहिले ८५ प्रतिशत काम सम्पन्न भएको छ ।करिव ५...

पुरा पढ्नुहोस
सरकार र डा. भुसालबीच सहमति , अनशनको अन्त्य

काठमाडौँ। जेनजी को तर्फबाट आवाज उठाउँदै आमरण अनशनमा रहनुभएका डा. निकोलस भुसालद्वारा प्रस्तुत मागहरूमा आज नेपाल सरकारसँग विस्तृत छलफलपछि सहमति भएको छ। भुसाललाई प्रधानमन्त्री शुशिला कार्कीले जुस खुवाएर आमरण अनसन रोक्न आग्रह गर्दै सरकार...

पुरा पढ्नुहोस
गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २को मृत्यु,२ घाइते

गुल्मी । गुल्मीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।जिल्लाकाृ को मालिका गाउँपालिकामा पिकनिकका लागि विद्यार्थी लिएर हिँडेको लुम्बिनी प्रदेश ००ख ०३५५ नम्बरको बसले बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर...

पुरा पढ्नुहोस
८ करोड बढीमा भुमिकास्थान नगरपालिकामा प्रमुख प्रशासनिक भवन बन्न सुरु

सागर महत,पुष १८अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा प्रमुख प्रशासनिक भवन बन्ने भएको छ ।जिल्लाका ५ पालिकामा प्रमुख प्रशासनिक भवन निर्माण सम्पन्न हुँदा त्यहाँ यो आर्थिक वर्षमा ठेक्का प्रक्रिया अघि बढेको र काम पनि सुरु भएको...

पुरा पढ्नुहोस
मैले रेशमजीको नाम भजाएर मत माग्दै हिँडेको भन्नु कुप्रचार हो

स्थानीयतह निर्वाचनको केही समय अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको राजनैतिक दल नागरिक उन्मुक्ति पार्टीले कैलालीका ६ ओटा वडामा जित हासिल गरिसकेको छ । केही पालिकामा अन्य दलभन्दा निकै अगाडि रहको छ । २०७८...

पुरा पढ्नुहोस
‘म’ : हाम्रो कथा अरुले लेखिदिएर हुँदैन, आफैँ लेख्छौँ

काठमाडौँ– उदयपुरकी ज्ञानु खत्री, उनकी आमा र बहिनी मकै गोडिरहेका बेला उनका काका टुप्लुक्क आइपुग्छन् । आमाले काकालाई सोध्छिन्, ‘चप्पल त राम्रा लगाउनुभएछ, कहाँबाट किनेर ल्याउनुभयो ?’ ज्ञानुका आँखा पनि काकाले लगाएको म्याजिक चप्पलमा...

पुरा पढ्नुहोस