स्थानिय खबर
सागर महत,सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले असार महिनाको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार असार महिनामा जिल्लाभर १७ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित...
पुरा पढ्नुहोसअर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ निवासी लक्ष्मण खनाल र वर्षा पौडेलका छोरा वरुण खनाल दुर्लभ आनुवंशिक रोग ARPC1B Deficiency (एआरपीसी वानबी डिफिसेन्सी) बाट पीडित भएपछि उहाँको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। परिवारका अनुसार उक्त...
पुरा पढ्नुहोससागर महत,साउन ०२अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो १वर्षमा ओटीपी को दुरुपयोग गरी एक करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको भन्दै जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। अपरिचित व्यक्तिको फोन, एसएमएस वा सामाजिक सञ्जालमार्फत...
पुरा पढ्नुहोससागर महत, असार ३१ सन्धिखर्क । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कले १ वर्षदेखि ५ वर्ष उमेर समूहका १ हजार ८सय४४ जना बालबालिकालाई स्वर्णप्राशन खुवाइएको छ । जसअन्तर्गत १हजार २९ जना बालक र ८सय१५ जना बालिका...
पुरा पढ्नुहोससागर महत,असार ३० अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ऋषव अधिकारीको उपचारको क्रममा मृत्यु भएको छ।त्रिविशिक्षण अस्पताल महाराजगञ्ज काठमाडौमा उपचारको क्रममा ७०बर्षको उमेरमा आज बिहान मृत्यु भएको पारिवारिक श्रोतले जनाएको...
पुरा पढ्नुहोससन्धिखर्क। डिभिजन वन कार्यालय अर्घाखाँचीले वन क्षेत्रमा जलस्रोत संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यका साथ रिचार्ज पोखरी निर्माणलाई प्राथमिकता दिएको छ।यो आर्थिक वर्षमा कार्यालयले सामुदायिक वन उपभोक्ता समूह तथा अन्य स्रोतहरूको साझेदारीमा...
पुरा पढ्नुहोससन्धिखर्क ।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ अर्घाखाँची बार्षिक कार्यक्रम तथा बजेट र प्रगतिको सार्वजनिक सुनुवाइ गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ ।कार्यक्रमअन्तर्गत सञ्चालन भएका गतिविधि, तरकारी, बाख्रा, कफी तथा सुन्तला जोनमार्फत भएका उपलब्धि,...
पुरा पढ्नुहोससागर महत,सन्धिखर्क । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ तिम्लेचौरका ३७ वर्षीय मोहन सुनारको भिरबाट लडेर मृत्यु भएको छ। प्रहरीका अनुसार असार २३ गते बिहान घरबाट गाउँतिर घुम्न निस्किएका सुनार साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु...
पुरा पढ्नुहोससागर महत,सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ।घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई ले अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।...
पुरा पढ्नुहोससागर महत,सन्धिखर्क ।सन्धिखर्क नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले वैदेशिक रोजगारीका क्रममा हुने ठगी...
पुरा पढ्नुहोस










