स्थानिय खबर
सागर महत,जेठ १अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ले वडा नं. १० धनचौर लगायतका क्षेत्रमा बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश पसलहरूले मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखेको तथा किराना पसल दर्ता गरेर...
पुरा पढ्नुहोससागर महत,वैशाख ३१अर्घाखाँची । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सरकार राज्यका लागि आर्थिक रूपमा धेरै भारी बन्दै गएको बताउनुभएको छ। अहिले देशभरबाट संकलन हुने राजस्वका आधारमा प्रदेश सञ्चालन गर्न चुनौती रहेको उहाँको भनाइ...
पुरा पढ्नुहोससागर महत,वैशाख २९अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी–८ पाली कोल्डाँडा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला...
पुरा पढ्नुहोससागर महत,वैशाख२६अर्घाखाँची ।अर्घाखाँचीमा कुल विद्यार्थीहरुको संख्या ३९ हजार ४ सय ६२ पुगेको छ । यहाँ विद्यालय संख्या ४ सय १४ पुगेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णुप्रसाद बेल्बासेले जानकारी दिनुभएको छ ।जसअन्तर्गत कक्षा...
पुरा पढ्नुहोससागर महत, वैशाख २३ अर्घाखाँची ।सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ ले बजार क्षेत्रभित्र रहेका सल्लो प्रजातिका रुख हटाउने अभियान सञ्चालनमा नगरपालिका सक्रिय रहेको बताउनुभएको छ। सन्धिखर्क वडा नम्बर १ र २ का विभिन्न स्थानमा...
पुरा पढ्नुहोससागर महत,वैशाख २२अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१सुक्मी फाँटमा पशुपालन तथा तरकारी खेती गर्दै आएका कृषक गुनप्रसाद श्रेष्ठको टनेलमा सोमबार आएको हावाहुरी र वर्षाले क्षति पु¥याएको छ। व्यावसायिक कृषि गर्दै आएका श्रेष्ठका ८ वटा प्लास्टिक टनेल...
पुरा पढ्नुहोससागर महत,वैशाख २२ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क मा “हाम्रो साहस” को आयोजनामा अन्तरपुस्ता छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल ले पछिल्लो समय जातीय विभेद विगतको तुलनामा निकै कम...
पुरा पढ्नुहोससन्धिखर्क ।अर्घाखाँचीमा नियमित रूपमा श्रम गर्दै आएका पशुपति जिसी (लक्ष्मण) १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्मानित भएका छन्। उहाँलाई अन्टुक अर्घाखाँचीले सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो। बिहानदेखि साँझसम्म संगीतको तालमा नाच्दै–गाउँदै सन्धिखर्क क्षेत्रमा सामग्री...
पुरा पढ्नुहोससागर महत, वैशाख १७, अर्घाखाँची। अर्घाखाँचीमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न पर्याप्त खेलमैदानको अभाव भएको छ।उक्त समस्यालाई मध्यनजर गर्दै सदरमुकाम सन्धिखर्कस्थित टुँडिखेल विस्तारको पहल गर्न आग्रह गरिएको हो। टुँडिखेल विस्तारका लागि वरपर रहेका सडक...
पुरा पढ्नुहोससागर महत ,वैशाख १५अर्घाखाँची ।शिक्षा क्षेत्रको खस्कँदो गुणस्तरप्रति सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला ले पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएको कमजोर नतिजाप्रति जिम्मेवार निकायहरूले उत्तरदायित्व बहन गर्नुपर्ने बताएका...
पुरा पढ्नुहोस










