स्थानिय खबर

पत्रकार महासंघ अर्घाखाँचीद्वारा समन्वय समिति प्रमुख मार्फत ज्ञापनपत्र

सन्धिखर्क ।नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले जिल्लाका सञ्चारमाध्यममा देखिएका जटिल समस्याबारे जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालामार्फत ६ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ।सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापनलाई सीमित गर्ने सरकारको निर्णयविरुद्ध महासंघको केन्द्रीय समितिको परिपत्रअनुसार...

पुरा पढ्नुहोस
सन्धिखर्कमा संचार कार्यक्रम सम्पन्न, नसर्ने रोग सम्बन्धी परीक्षण सेवा घरदैलो सम्म पुगेको भनाइ

सागर महत,जेठ०८ अर्घाखाँची ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा स्वास्थ्यका विभिन्न विषयहरू सम्बन्धी संचार कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले जेष्ठ नागरिकलाई लक्षित गरी जिल्लाभर नसर्ने रोग सम्बन्धी परीक्षण घरदैलोमै सेवा...

पुरा पढ्नुहोस
अर्घाखाँचीःयि हुन १०६ वर्ष उमेरकी गंगादेवी ज्ञवाली

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, बाख्राकी गंगादेवी ज्ञवाली १०६ वर्षको उमेरमा पुग्नुभएको छ। यति उच्च उमेरमा पनि उहाँको स्वास्थ्य अवस्थामा खासै समस्या छैन। उहाँ अझै स्पष्ट रूपमा सुन्न र बोल्न सक्नुहुन्छ, जुन आफैंमा प्रेरणादायी पक्ष...

पुरा पढ्नुहोस
नयाँ वर्षमा प्रसिद्ध सुपादेउराली मन्दिरमा करिव ३५हजार भक्तजनले दर्शन गरे

सागर महत,वैशाख ०१अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिर मा नयाँ वर्षको पहिलो दिन ठूलो संख्यामा भक्तजनको उपस्थिती देखिएको छ। नयाँ वर्षका अवसरमा करिब ३५ हजार श्रद्धालु भक्तजनले दर्शन गरेका छन्। सन्धिखर्क नगरपालिका...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा पनि सारङ्गी पेशा लोप हुने अवस्थामा पुग्यो

सागर महत,चैत्र २९ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९, अर्घा निवासी रणबहादुर गन्धर्वका अनुसार पछिल्लो समय सारङ्गी पेशा लोप हुने अवस्थामा पुगेको छ। परम्परागत रूपमा बाहुबाजेले गर्दै आएको यो पेशा अहिले आधुनिक प्रविधि र सामाजिक सञ्जालको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा रक्सी सेवन गरेपछि शिक्षिका विवादमा

सन्धिखर्क ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ स्थित भगवती माध्यमिक विद्यालयकी प्रावि राहत दरबन्दी शिक्षिका खिमा भुसाल विवादमा परेकी छन्। उनी २०६६ सालदेखि सो विद्यालयमा कार्यरत रहेको बताइएको छ। विद्यालय प्रशासनका अनुसार कक्षा १ देखि ९ सम्मको वार्षिक...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा दमकल आवश्यक पर्ने पालिकाले इन्धन खर्च व्यवस्थापन गर्नुपर्ने

सागर महत,चैत्र २७अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी बैठक जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सन्धिखर्कमा सम्पन्न भएको छ।बैठकले जिल्लामा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै डढेलो...

पुरा पढ्नुहोस
छत्रदेव गाउँपालिकामा आज शोक बिदा

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले आज शोक बिदा दिएको छ। गाउँ सभा सदस्य रामचन्द्र गौतमको ७४ वर्षको उमेरमा निधन भएपछि गाउँपालिकाले बिदा गरेको हो।   गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै गौतमप्रति गहिरो दुःख व्यक्त गर्नुभएको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा वैशाख २ गतेबाट आर्थिक गणना हुने

सागर महत,चैत्र २५ अर्घाखाँची । अर्घाखाँचीमा सञ्चालन हुन लागेको आर्थिक गणनाका लागि सही र यथार्थ तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको छ। जिल्ला आर्थिक गणना संयोजक बाबुराम न्यौपानेले सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताउनुभएको हो।उहाँका अनुसार...

पुरा पढ्नुहोस
साना किसान कृषि सहकारी नरपानीद्वारा शेयर सदस्यलाई बिमा बापतको १० लाख बढीको चेक हस्तान्तरण

अर्घाखाँची ।सन्धिखर्क नगरपालिका ६मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्यलाई बिमा बापतको १० लाख १० हजार रुपँया रकम को चेक प्रदान गरेको छ । २०८० साल असार २४ गते समूह नम्बर ३...

पुरा पढ्नुहोस