छत्रदेव गाउँपालिकामा आज शोक बिदा

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले आज शोक बिदा दिएको छ। गाउँ सभा सदस्य रामचन्द्र गौतमको ७४ वर्षको उमेरमा निधन भएपछि गाउँपालिकाले बिदा गरेको हो।

 


गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै गौतमप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँको सम्मानमा गाउँपालिकाको कार्यालय, वडा कार्यालय तथा शिक्षण संस्था लगायतका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा आज बन्द रहने जनाइएको छ।
छत्रदेव गाउँपालिका–४ निवासी गौतमको उपचारको क्रममा वर्षको निधन भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation