स्थानिय खबर

अर्घाखाँचीको बाँदर, बदेल जस्ता वन्यजन्तुको समस्या प्रधानमन्त्री समक्ष राखेको छुःसांसद भुसाल

अर्घाखाँची ।लुम्बिनी प्रदेशका सांसदहरूले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरेका छन्। भेटमा सांसद हरिप्रसाद भुसालले अर्घाखाँचीका विभिन्न समस्याहरू उठान गरिएको बताउनुभयो। उहाँका अनुसार आफूलाई दिइएको एक मिनेटको समयमा बाँदर, बदेल जस्ता वन्यजन्तुको समस्याका कारण गाउँहरू...

पुरा पढ्नुहोस
छत्रदेवमा आगलागी हुँदा घर गोठ जलेर नष्ट

सागर महत,चैत्र २०अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ३ काउछेमा आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको छ । सोहि ठाउँकी स्थानीय धनकला कुमालको घरमा एक्कासी आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको...

पुरा पढ्नुहोस
भुमिकास्थानमा वन डढेलो न्यूनीकरण र टिमुर खेती प्रवर्द्धनमा जोड

अर्घाखाँची ,चैत्र १९ । डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा सब—डिभिजन वन कार्यालय तथा स्थानीय तहका सरोकारवालाबीच अन्तर्क्रिया गोष्ठी भुमिकास्थान नगरपालिकामा सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले पछिल्लो समय वन क्षेत्रमा बढ्दै...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा ३ हजार बढी विद्यार्थी एसइई परिक्षामा सहभागी

सन्धिखर्क ,चैत्र १९ ।अर्घाखाँचीमा यस वर्षको एसइई परिक्षामा ३ हजार ६५ जना विद्यार्थि परिक्षामा सहभागि भएका छन । जसमा १हजार ४सय४० जना छात्र र १हजार ६सय२५ जना छात्रा रहेको जिल्ला शिक्षा विकास तथा समन्वय...

पुरा पढ्नुहोस
घरेलु कार्यालय अर्घाखाँचीको आयोजनामा सीप विकास तालिम प्राप्त गरेका सँग अन्तरक्रिया तथा उद्यमशीलता परामर्श सम्पन्न

सागर महत,चैत्र १२ अर्घाखाँची ।घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा शितगंगा नगरपालिका–१३ मा विगतका आर्थिक वर्षहरूमा सीप विकास तालिम प्राप्त गरेका सहभागीहरूसँग अन्तरक्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला सम्पन्न भएको छ। सोही कार्यक्रममा सहभागीहरूलाई...

पुरा पढ्नुहोस
सन्धिखर्क १मा आधारभुत तहको शैक्षिक सुधारका लागि सामग्री वितरण

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले आफ्नो वडा भित्र रहेका ५ विद्यालयलाई शैक्षिक सुधारमा टेवा पु¥याउने उद्देश्यले विभिन्न सामग्री वितरण गरेको छ। विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा खसी–बोकाको मासुको मूल्य वृद्धि

सागर महत,चैत्र १० अर्घाखाँची ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा खसी तथा बोकाको मासुको मूल्य प्रतिकेजी ७० रुपैयाँले वृद्धि गरिएको छ। नयाँ मूल्य लागू भएसँगै अब प्रतिकेजी ९२० रुपैयाँ पुगेको छ।यसअघि प्रतिकेजी ८५० रुपैयाँमा बिक्री हुँदै आएको मासु...

पुरा पढ्नुहोस
सन्धिखर्क–७ मा जेष्ठ नागरिकलाई डेस्पेन्सरी वितरण तथा स्वास्थ्य परीक्षण

अनिल नेपाल,अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले वडा भित्रका ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै डेस्पेन्सरी वितरण तथा स्वास्थ्य परीक्षण सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वडा अध्यक्ष चुरा बहादुर केसीले जेष्ठ...

पुरा पढ्नुहोस
पाल्पा टिप्पर दुर्घटनामा अर्घाखाँचीका चालक सहित ४को मृत्यु

अर्घाखाँची ।पाल्पामा टिप्पर दुर्घटना हुँदा अर्घाखाँचीका चालक सहित ४ को मृत्यु भएको छ । मृत्यु हुनेमा चालक अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार , सोही स्थानका २६ वर्षीय सुनिल...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा आर्थिक गणना वैशाखबाट शुरु हुने

सागर महत,चैत्र ०६अर्घाखाँची । अर्घाखाँचीमा आर्थिक गणनाको क्रममा सही तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक गणनाका लागि यथार्थपरक तथ्यांक दिन सबै सरोकारवालालाई आग्रह...

पुरा पढ्नुहोस