स्थानिय खबर

अर्घाखाँची महोत्सवमा करिव ५ करोडको कारोबार

सागर महत,माघ १३ अर्घाखाँची । चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन,संस्कृति तथा औद्योगिक ब्यापार मेला सम्पन्न भएको छ। महोत्सव स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पु¥याउने...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा प्रतिनिधि सभा निर्वाचनका लागि १५ जनाको उम्मेदवारी

सागर महत,माघ ०७सन्धिखर्क।अर्घाखाँचीमा प्रतिनिधि सभाका लागि १५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जसअन्तर्गत नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान) नेपकपा एमालेका पिताम्बर भुसाल ,राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हरि प्रसाद भुसाल ,नेपाली कम्युनिस्ट पाटीबाट रामबहादुर चौहानले...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट हाल सम्म ७ जना उम्मेदवारको नाम सार्वजनिक

अर्घाखाँची ।फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिँदै जाँदा अर्घाखाँचीमा हाल सम्म ७ जनाको उम्मेदवारको नाम सार्वजनिक भएको छ ।जसअन्तर्गत नेपाली कांग्रेसका विष्णु प्रसाद खनाल(मुस्कान )नेकपा एमालेबाट पिताम्वर भुसाल ,...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनको मृत्यु भएका अर्घाखाँचीका सारुको परिवारलाई परिचयपत्र प्रदान

अर्घाखाँची ।जेनजी आन्दोलनको क्रममा अर्घाखाँचीले एक नव जोवान युवा गुमाएको थियो। ती हुन भूमिकास्थान नगरपालिका वडा नम्बर ४ का माधव सारु मगर जसको परिवारलाई परिचयपत्र प्रदान गरिएको छ। बुवा चन्द्र बहादुर सारु मगर र आमा...

पुरा पढ्नुहोस
अर्घाखाँची निर्वाचनः एमालेबाट भुसाल र नेपाली कम्युनिस्ट पार्टीबाट चौहान उम्मेदवार

अर्घाखाँची ।आगामी फागुन २१गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले अर्घाखाँचीबाट पिताम्बर भुसाललाई उम्मेदवार छनोट गरिएको छ।यस्तै नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीबाट रामबहादुर चौहानलाई उम्मेदवार छनोट गरिएको हो । नेकपा एमालेका उम्मेदवार भुसाल पार्टीको जिल्ला...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा राजनीतिक दलहरुलाई उम्मेदवारी दर्ताको लागि समय निर्धारण

  सागर महत,माघ ०४ अर्घाखाँची।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा राजनीतिक दलहरुलाई उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।जस अनुसार माघ ६ गते मनोनयन दर्ताको लागि कांग्रेसलाई दिउँसो ४ बजेदेखि ५ बजेसम्म, एमालेलाई दिउँसो १ देखि...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा निर्वाचन प्रहरीमा आकर्षण घट्यो, माग संख्या भन्दा कमको आवेदन

सागर महत,माघ ०३ अर्घाखाँची । अर्घाखाँचीमा निर्वाचन प्रहरीमा भर्ना हुनेको आकर्षण घटेको पाइएको छ। आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि आह्वान गरिएको निर्वाचन प्रहरी भर्नामा माग भए जति आवेदन नपरेको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
घरेलु कार्यालय अर्घाखाँचीको आयोजनामा बुटिकसम्बन्धी सीप विकास तालिम सम्पन्न

सागर महत,माघ ०१ अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा बुटिकसम्बन्धी सीप विकास तालिम तथा प्रविधिमा सहयोग कार्यक्रम सफलतापूर्वक सन्धिखर्कमा सम्पन्न भएको छ। स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा जिल्लाका...

पुरा पढ्नुहोस
अर्घाखाँचीको भुमिकास्थानमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

सागर महत,पुष २९ अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ३मा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।लु २ ख ३३२८ नम्बर को टिप्पर दुर्घटना हुँदा प्युठान बस्ने ५८ वर्षिय चालक कुशल रानाको मृत्यु...

पुरा पढ्नुहोस
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको स्थापना दिवस अर्घाखाँचीमा मनाइयो

अर्घाखाँची ।राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश समितिको सातौँ स्थापना दिवसको अवसरमा सन्धिखर्कमा अन्तरसंवाद तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले राज्यले जारी गरेको...

पुरा पढ्नुहोस