सरकार र डा. भुसालबीच सहमति , अनशनको अन्त्य

काठमाडौँ। जेनजी को तर्फबाट आवाज उठाउँदै आमरण अनशनमा रहनुभएका डा. निकोलस भुसालद्वारा प्रस्तुत मागहरूमा आज नेपाल सरकारसँग विस्तृत छलफलपछि सहमति भएको छ। भुसाललाई प्रधानमन्त्री शुशिला कार्कीले जुस खुवाएर आमरण अनसन रोक्न आग्रह गर्दै सरकार र डा भुसालबीच मागहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्ने विषयमा औपचारिक सम्झौता सम्पन्न भएसँगै उहाँको आमरण अनशनको औपचारिक रूपमा अन्त्य भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation