हरी संगठनमा सुरुबाट लागे,नारायण र ज्ञानेन्द चुनाव नजिकिदै गर्दा भेट गरे

अर्घाखाँची ।आउँदो चुनाव केन्द्रित स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका नारायण प्रसाद खनालले बालेन शाह र स्वतन्त्र नागरिक समाजका ज्ञानेन्द्र घिमिरेले कुलमान घिसिङ संगको भेटले अब राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार को हो ला भन्ने चर्चा छ।

बालेन र कुलमान राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि समानुपातिक तर्फ निर्वाचनको लागि भागबन्डा गरिएको थियो।अब सोही अनुसार अर्घाखाँचीको चर्चा बढेको छ तर पार्टीको सुरु देखि संगठनमा लागेका जिल्ला सभापतिले उम्मेदवार घोषणा गरिसकेकाले पनि भुसाल बलियो उम्मेदवार हुन तर भागबन्डा गर्दा कसले टिकट पाउछ त्यो भने हेर्न बाकी छ।

फागुन २१गतेको निर्वाचन घोषणा संगै जिल्ला सभापति भुसालले शितगंगा नगरपालिका र छत्रदेव गाउँपालिका का २३वडामा संवाद समेत सम्पन्न गरेर दोसो संवाद पाणिनी गाउँपालिका बाट सुरु गर्नुभएको छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation