कांग्रेस अर्घाखाँची विशेष महाधिवेशनमा जुट्यो

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँची विशेष महाधिवेशनमा जुटेको छ । आज जिल्ला सभापति केशव श्रेष्ठ, सचिवहरु कृष्ण प्रसाद खनाल र अच्युत गौतमको संयुक्त हस्ताक्षरमा विज्ञप्ती जारी भएपछी जिल्ला कार्यसमिति नै विशेष महाधिवेशनमा जुटेको छ ।

यस अघि ९२ प्रतिशत महाधिवेशन प्रतिनिधीले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरिसकेका थिए ।महाधिवेशन उद्घाटनमा अर्घाखाँचीको पञ्चेबाजा र ¥यालीसहितको कार्यक्रम रहेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ । अर्घाखाँचीबाट २८ जना महाधिवेशन प्रतिनिधी रहेका छन ।महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी हुन समेत अपिल गरिएको हो ।

आज विज्ञप्तीनै आएपछी कांग्रेसीजनहरु काठमाण्डौ जाने क्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation