नेकपा एमाले अर्घाखाँचीले ‘नौं विकास र नौं नीति सार्वजनिक

अर्घाखाँची ।नेकपा एमाले अर्घाखाँचीले ‘नौं विकास र नौं नीति’ समेटिएको चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार पिताम्वर भुसालले सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation