अर्घाखाँचीः मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीबाट शाही सहितका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित

अर्घाखाँची।मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समुह) पार्टीबाट विद्रोह गरी अर्घाखाँचीका शंकर शाही लगायतका अन्य नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गनु भएको छ ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ३ मा जन्मनुभयो शाही सगै नेपाली कम्युनिस्ट पार्टीमा पोलिट ब्युरो सदस्य भिम चाँपागाई नेतृत्वमा बालकृष्ण वलि, माहान चौधरी र जन वर्गीए संगठनका प्रमुख हरु र केन्द्रीय सदस्य सहित सयौको सङ्ख्यामा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation