तोकिएको समयमै निर्माणको काम सम्पन्न गर्न सफल बिडारी निर्माण

सुर्य भुसाल, माघ १६ अर्घाखाँची । बिडारि निर्माण सेवाका संचालक सफल युवा ब्यबसायि राजकुमार बिडारिले तोकिएको समय अगाडि नै धेरै काम सम्पन्न गर्ने युवा ब्यबसायि हुनुन्छ । अर्घाखाँचीको छत्रदेवमा गाउँपालिमा अहिले हाडेकोट खानेपानीको काम उहाले तोकिएको समय मा सम्पन्न गर्न लाग्नु भएको छ ।

नेपाल सरकारद्वारा क बर्गमा सुचिकृत ए कलास का निर्माण ब्यबसायि राजकुमार बिडारिले लुम्बिनी प्रदेसको रुपन्देहीमा रहेको ग्रामीण सडक सुधार परियोजना सग गुल्मी जिल्लामा पर्ने सडकको कामलाई दुर्त गतिमा अगाडि बढाउनु भएको छ ।
अहिले धेरै ठाउमा निर्माण ब्यबसायिले काम गरेनन भन्ने गुनासो आउदा बिडारि निर्माण सेवाले देसका धेरै ठाउमा ठुला परियोजना हरु समयमा सम्पन्न भएका छन । बिडारि निर्माण सेवाका सन्चालक राजकुमार बिडारिले सामाजिक क्षेत्रमा धेरै काम गर्दै आउनु भएको छ । जहाँ दुखि पिडित हुन्छन त्याहा बिडारिले सहयोग गर्दै आएका छन बिडारि साधा जीवन उच्च बिचारका निर्माण ब्यबसायि हुन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation