चलचित्र विकास बोर्डमा १५ विभागीय समिति गठन

काठमाडौँ । चलचित्र विकास बोर्डले कार्य सम्पादनका लागि १५ विभागीय समिति गठन गरेको छ । बोर्ड अध्यक्ष दिनेश डीसीले समितिका सदस्यहरूलाई परिचयपत्र वितरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation