फिल्म तीन भाइको प्रदर्शन मिति तय

काठमाण्डौ ।मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले फिल्मको एक पोस्टर रिलिज गर्दै आगामी चैत १३ को लागि मिति सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा तीनजना कलाकार विनोद न्यौपाने,फलित राई र कुशल बिष्टलाई रोमान्टिक मुडमा देखिएका छन ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation